अद्यावधिक

हाम्रो कार्यक्रम

सहभागिताको लागि निमन्त्रणा

सबैदानहरूमध्ये गौका लागि गरिएको दान प्रशसंनिय छ

मानवको विकास र प्रकृतिको लागि महत्वपूर्ण भुमिका रहेको कारण पुर्विय दर्शनमा गौलाई शास्त्रमा माताको रूपमा पुजनिय वनाईयो , यहि पुजनिय गौको समाजमा महत्व नबुझेको कारण कष्ठकर अवस्था विध्यमान छ ।सडकमा दुर्घटना भएको गौको सेवाको लागि गौ सेवक गौ संरक्षण अभियानलाई सधा गौमाताको आशीर्वाद लागिरहोस।

हाम्रो हाम्रा पुराना कार्यक्रमहरू

गौ संरक्षण अभियानद्वारा संरक्षीत गौमाताहरूको सेवाको लागि गरिएको कार्यक्रमहरू ।